यौन व्यवसाय बढ्नुका कारण हरु ।
यौन व्यबसाये आजकल निकै बढिरहेको छ येस्का केहि कारणहरु छन्
१. यौन मानवको आधारभूत आव्श्येकता भएकाले /
२. यौन मानबको जैविक आव्श्येकता भएकाले /
... ३. कलेजको फि को लागि /
४. बढ्दो फेशनको नक्कल को लागि खर्च जुटाउन /
५. घर परिवार वा श्रीमान बाट अपहेलित /
६. बाल्यकाल बाट वा अनजान समय बाट यो क्रियाकलापमा लागेकाले निरन्तर /
७. पारिवारिक खर्च जुटाउन वा वालबच्चाको पालनपोषणको लागि /
८. पैसा कमाउने सजिलो मध्यम भएकाले /
९. ग्राहक संख्या धेरै भएकाले /
१०. लागु पदार्थ जन्य कुलतमा फसेकाले /
११. कुनै परिस्थितिमा कसैको करकाप र दबाब ले पनि /
१२. विश्वमा भै आएको यौन सम्बधि खुलापनको समाचारको कारण / आदि………..आदि…………..
१३. स्कुल लेभल देखिनै केटा साथी केटि साथी बिचको सम्बन्ध लाई यौन इच्छ पुरागर्ने मध्यम बनाउन खोज्नु /
उल्लेखित कारण लगाएत अन्य थुप्रै कारण हरु छन् जो एस्तो क्रियाकलापमा लाग्नुको कारण ………..तर एउटा कुरा येहा यो क्रियाकलाप असिक्षित बर्ग मात्र छन् भन्नु गलत हुन्छ र अर्को कुरा यो कार्येमा गरिब बर्ग मात्र छन्भन्नु पनि गलत हुन्छ तसर्थ येस्मा सबैतह र तप्काका महिला पुरुष सामेल छन् येस्करण कुनै एक बिसयेलाई मात्र नजिर बनाएर समाधान खोज्नु समाधानको विकल्पहुनसक्दैन………..
तर जे भए पनि यौन क्रियाकलापमा छाडा नभएकै राम्रो …….See More

Comments
Post a Comment